स्वर्णयुगको अँध्यारो पाटो

काठमाडौँ, भदौ २३ गते । हिमाल पहाड तराईको सङ्गमस्थल नेपाल । पर्यटकीय दृष्टिकोण संसारकै अब्बलमध्येको एक देश नेपाल । सगरमाथादेखि केचनासम्मको देश नेपाल । यस्तो सुन्दर देशमा बस्ने नेपाली पनि सुन्दर हुने नै भए...

‘सरसफाइमैत्री पालिका’ साकेला गाउँपालिका

खोटाङ, भदौ २२ गते । साकेला गाउँपालिकाले फोहरमैलाको दिगो व्यवस्थापन गरी पालिकालाई ‘सरसफाइमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरेको छ । गाउँपालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाइ पूर्णरुपमा...

नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग 

काठमाडौँ, भदौ २३ गते । मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ ।...

ककनीको बाँझो जग्गामा चिया खेती सुरु

त्रिशूली, भदौ २२ गते । पर्यटकीय गन्तव्यको रुपमा रहेको नुवाकोटको ककनी गाँउपालिका–५ ककनी हाइटको बाँझोे जग्गामा व्यावसायिक रुपमा चिया खेती सुरु गरिएको छ । नेपाल पर्वतारोहण सङ्घले भोगाधिकारको लागि...

नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा शपथग्रहण

काठमाडौं, भदौ २२ गते । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उहाँले पद तथा गोपनियताको शपथ लिनुभएको हो...

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

कटारी, भदौ ११ गते ।  उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागी सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ । सो सार्वजनिक...

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए

कास्की, भदौ १९ गते । पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । बसपार्क अगाडिको सडकमा हुँदै...

सियारी गाउँपालिकाको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम 

लुम्बिनी, भदौ २२ गते ।  रुपन्देहीको सियारी गाउँपालिकाले नागरिकलाई स्वास्थ्य सेवामा निःशुल्क पहुँच पु-याउने कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले गाउँपालिकाभित्रका ७० वर्षभन्दा माथिका सम्पूर्ण ज्येष्ठ नागरिक, अशक्त र...

पलाँता गाउँपालिकाका १७५ परिवारका लागि किर्डाक नेपालको खाद्यान्न सामाग्री सहयोग

कालिकोट, भदौ १३ गते । गैरसरकारी संस्था किर्डाक नेपालले पलाँता गाउँपालिकाका लक्षित परिवाललाई खाद्यान्न सहायता सामाग्री वितरण गरेको छ । खाद्य तथा पोषण सुरक्षा सुधार परियोजना अन्र्तगत स्टार्ट फण्डको...

नगरका बहुवर्षे गौरवका योजना कार्यान्वयनमा

कञ्चनपुर, भदौ १७ गते । शुक्लाफाँटा नगरपालिकाले नगरका बहुवर्षे गौरवका योजना निर्माणको कार्य अगाडि बढाएको छ । नगरपालिकाले नगर चक्रपथ र खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाएको हो ।...