अखण्ड नेपाल निर्माणको सङ्कल्पसहित टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना

रामपुर, भदौ १३ गते । शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका वडा नम्बर १...

पाल्पा जिप दुर्घटनामा तीन जनाको मृत्यु

रामपुर, भदौ १३ गते । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै...

एमाले नेताहरु चढेको वुद्ध एयर जनकपुर नजिकै पुगेर काठमाडौं फिर्ता

काठमाडौं, भदौ १३ गते । नेकपा एमाले नेताहरु चढेको वुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको छ । सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास...

नेवार समुदायले गुँपुन्ही मनाउँदै

भक्तपुर, भदौ १३ गते । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज नेवार समुदायले गुन्हुँपुन्ही पर्व मनाउँदैछन् । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन भदौ १४ गते...

 किसानका लागि ‘किसान क्रेडिट कार्ड’

खोटाङ, भदौ ११ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई...

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

कटारी, भदौ ११ गते ।  उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागी सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ । सो सार्वजनिक...

डेङ्गी नियन्त्रणका लागि बायो लार्भीसाइड छर्कंदै महानगर

काठमाडौँ, साउन ३२ गते । काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि पहिलोपटक बायो लार्भीसाइड छर्कने भएको छ । नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधि पानी पर्न...

गण्डकीमा ९८ प्रतिशत घरमा बिजुली, उज्यालो प्रदेश घोषणाको तयारी

कास्की, भदौ ६ गते । गण्डकी प्रदेशमा आधुनिक ऊर्जाको पहुँच विस्तार गरी प्रदेशलाई उज्यालो प्रदेश घोषणाका लागि सरकारले काम अघि बढाएको छ । प्रदेशमा विद्युत््को पहुँच नपुगेका दुई हजार...

पहिरोको डरले रातभरी सुत्दैनन् ढुमा गाउँका स्थानीय

मुगु, साउन ३२ गते । गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो...

बैतडीमा नागरिकता बनाउने भन्दा राहदानी बनाउने धेरै्

बैतडी, भदौ ८ गते । बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या...