विद्यालय बन्द गरेर आन्दोलनमा गएमा कारबाही गर्ने पालिकाहरुको चेतावनी
काठमाडौं, असोज ४ गते । विद्यालय शिक्षा विधेयकको विरोध गर्न देशभरका शिक्षकहरुले काठमाडौंमा प्रदर्शन थालेका छन् । विद्यालय बन्द गरेर काठमाडौंमा भेला भएका उहाँहरु माग सम्बोधन नहुँदासम्म नफर्किने अडानमा हुनुहुन्छ । शिक्षकहरुको आन्दोलनका कारण...
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
न्यूयोर्क, असोज ४ गते । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर...
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट
न्यूयोर्क, असोज ४ गते । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ । प्रधानमन्त्री दाहाल...