पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

पाटन, भदौ २० गते । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार...

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन

फुङ्लिङ, भदौ २० गते । ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट रु ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन भएको हो ।...

मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौँ, भदौ २० गते । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई...

एमसीसी परियोजना आजबाट कार्यान्वयनको चरणमा प्रवेश

काठमाडौं, भदौ १३ गते । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना आजबाट कार्यान्वयनमा आएको छ । बुधवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र...

जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

चितवन, भदौ २० गते । पुर्खाैँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् । चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेका बोटे समुदायका...

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

कटारी, भदौ ११ गते ।  उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागी सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ । सो सार्वजनिक...

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए

कास्की, भदौ १९ गते । पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । बसपार्क अगाडिको सडकमा हुँदै...

पलाँता गाउँपालिकाका १७५ परिवारका लागि किर्डाक नेपालको खाद्यान्न सामाग्री सहयोग

कालिकोट, भदौ १३ गते । गैरसरकारी संस्था किर्डाक नेपालले पलाँता गाउँपालिकाका लक्षित परिवाललाई खाद्यान्न सहायता सामाग्री वितरण गरेको छ । खाद्य तथा पोषण सुरक्षा सुधार परियोजना अन्र्तगत स्टार्ट फण्डको...

नगरका बहुवर्षे गौरवका योजना कार्यान्वयनमा

कञ्चनपुर, भदौ १७ गते । शुक्लाफाँटा नगरपालिकाले नगरका बहुवर्षे गौरवका योजना निर्माणको कार्य अगाडि बढाएको छ । नगरपालिकाले नगर चक्रपथ र खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाएको हो ।...