पशुपतिनाथमा जनैपूर्णिमा (भिडियो र तस्विर)

काठमाडौँ, भदौ १४ गते । जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक...

स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

ढोरपाटन, भदौ १४ गते । एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् ।...

पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो

काठमाडौँ, भदौ १४ गते । जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा...

एमसीसी परियोजना आजबाट कार्यान्वयनको चरणमा प्रवेश

काठमाडौं, भदौ १३ गते । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना आजबाट कार्यान्वयनमा आएको छ । बुधवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र...

तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, भदौ १४ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । बुधबार तोलाको रु एक लाख १२ हजार पाँच सय रहेको सुनको...

 किसानका लागि ‘किसान क्रेडिट कार्ड’

खोटाङ, भदौ ११ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई...

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

कटारी, भदौ ११ गते ।  उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागी सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ । सो सार्वजनिक...

डेङ्गी नियन्त्रणका लागि बायो लार्भीसाइड छर्कंदै महानगर

काठमाडौँ, साउन ३२ गते । काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि पहिलोपटक बायो लार्भीसाइड छर्कने भएको छ । नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधि पानी पर्न...

गण्डकीमा ९८ प्रतिशत घरमा बिजुली, उज्यालो प्रदेश घोषणाको तयारी

कास्की, भदौ ६ गते । गण्डकी प्रदेशमा आधुनिक ऊर्जाको पहुँच विस्तार गरी प्रदेशलाई उज्यालो प्रदेश घोषणाका लागि सरकारले काम अघि बढाएको छ । प्रदेशमा विद्युत््को पहुँच नपुगेका दुई हजार...

पलाँता गाउँपालिकाका १७५ परिवारका लागि किर्डाक नेपालको खाद्यान्न सामाग्री सहयोग

कालिकोट, भदौ १३ गते । गैरसरकारी संस्था किर्डाक नेपालले पलाँता गाउँपालिकाका लक्षित परिवाललाई खाद्यान्न सहायता सामाग्री वितरण गरेको छ । खाद्य तथा पोषण सुरक्षा सुधार परियोजना अन्र्तगत स्टार्ट फण्डको...

बैतडीमा नागरिकता बनाउने भन्दा राहदानी बनाउने धेरै्

बैतडी, भदौ ८ गते । बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या...