अवरुद्ध सालझण्डी–ढोरपाटन सडक जनश्रमदान गरेर खुलाइयो

ढोरपाटन, भदौ १ गते । भारी वर्षाका कारण तीन दिनदेखि अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक स्थानीयवासी र जनप्रतिनिधिको श्रमदानबाट सञ्चालनमा आएको छ । उक्त आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकको दर्जनभन्दा बढी स्थानमा पहिराले सडक...

विपद् न्यूनीकरण गर्न जुट्दै स्थानीय तह

तनहुँ, भदौ १ गते । वर्षायाम सुरु भएसँगै तनहुँमा ठूला नदीहरु मादी, सेती र मस्र्याङ्दीको बहावले जमिन कटान र पहिरोको जोखिमले तनहुँका अधिकांश बासिन्दा नराम्ररी प्रभावित बनेका छन् । स्थानीय तहहरुले समेत सास्ती खेप्दै...

मनाङका किसानले स्याउ टिप्न थालेपछि…

मनाङ, भदौ १ गते । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा...

संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन : नेम्वाङ

धुलिखेल, भदौ २ गते । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताउनुभएको छ । सङ्घीय संसद्द्वारा आज यहाँ आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तक्र्रियामा...

मधेसमा बाढी तथा डुबान पीडितलाई दश लाख

काठमाडाैं, साउन २५ गते ।  मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा रु दश÷दश लाख पठाउने भएको छ । प्रदेशका गृह, सञ्चार तथा...

डेङ्गी नियन्त्रणका लागि बायो लार्भीसाइड छर्कंदै महानगर

काठमाडौँ, साउन ३२ गते । काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि पहिलोपटक बायो लार्भीसाइड छर्कने भएको छ । नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधि पानी पर्न...

महिनादिनमै उप्कियो कालोपत्र, सवारी र पैदल यात्रुलाई आउजाउमा असहज

गण्डकी, साउन २९ गते । पोखरा महानगरपालिका वडा नम्बर ९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन...

घोराही उपमहानगर : ९३ विद्यालयमध्ये १४ मा महिला प्रअ

देउखुरी, साउन २८ गते । घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया...

पहिरोको डरले रातभरी सुत्दैनन् ढुमा गाउँका स्थानीय

मुगु, साउन ३२ गते । गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो...

कर्णाली नदीमा पानीको बहाव बढ्दै : तटीय क्षेत्रमा खतराको डर

कैलाली, साउन २९ गते । निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ ।  चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको...