सात दिनभित्र प्रशासकीय अधिकृतलाई हाजिर गराउन पालिकालाई मन्त्रालयको निर्देशन

काठमाडाैँ, चैत १२ गते ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ । मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि सात दिनभित्र...

संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, चैत १२ गते । प्रतिनिधिसभाबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार...

राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना

काठमाडौँ, चैत १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । आज बिहान करिब साढे ९ बजे नेपाली सेनाको हेलिकोप्टर चढेर गोरखा पुग्नुभएका...

मकैबारी बन्यो पर्यटकीय गन्तव्य

काठमाडौँ, चैत १२ गते । कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन । नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा...

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

खोटाङ, चैत १० गते । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ । प्रवद्र्धक कम्पनी...

अध्यक्ष र उपाध्यक्षको विवादका कारण सेवाग्राही मर्कामा, आफू अनुकुल हाकिम ल्याउन होडबाजी

सिरहा, चैत १० गते । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको होडबाजीका कारण सेवाग्राही मर्कामा परेका छन् । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष...

स्थानीय तह बलियो भए देश बलियो हुन्छ : मुख्यमन्त्री

कास्की, चैत १० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय तह बलियो भए मात्र देश बलियो बन्ने बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई...

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

काठमाडौँ, चैत १० गते । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो...

डोल्पा अस्पतालको पीडा : सडक र पुल नहुँदा एम्वुलेन्स भेरी पारी थन्कियो

डोल्पा, चैत ९ गते । जिल्ला अस्पताल डोल्पामा दुइ वटा एम्वुलेन्स छन् तर अस्पताल सम्म जान र आउन भने पाउदैनन् ।अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्वुलेन्स भेरी...

आन्तरिक पर्यटकको रोजाइमा ‘महेन्द्रनगर म्युजियम’

काठमाडौँ, चैत १२ गते । कञ्चनपुरमा दुई वर्षअघि सञ्चालनमा आएको महेन्द्रनगर म्युजियम आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित उक्त म्युजियममा तस्बिर लिने...