मुलुकमा कसैले काम गरेको छ भने त्यो हामी हौं: माधव नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गरेका छन् । बिहीबार नेपाल नेवा राष्ट्रिय सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुक परिवर्तनमा आफूहरुकै...

यू-१९ विश्वकपमा छनोट नेपाली महिला टोलीलाई क्यानले जनही साढे २ लाख दिने

काठमाडौँ — यु-१९ महिला विश्वकपमा छनोट भएको नेपाली महिला क्रिकेट टोलीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले यू-१९ महिला टोलीलाई जनही साढे २ लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेको...

काठमाडौं जिल्ला अदालतको आदेश- गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन

काठमाडौँ — काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले गत असोज...

मुलुकमा कसैले काम गरेको छ भने त्यो हामी हौं: माधव नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गरेका छन् । बिहीबार नेपाल नेवा राष्ट्रिय सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै...

विद्युत् प्राधिकरणले उद्योगहरुलाई भन्यो–मंसिर १२ गतेभित्र बक्यौता बुझाउनू

काठमाडौँ  —  नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न भनेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै मंसिर १२ गतेभित्र बक्यौता तिर्न भनेको हो । प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र...

सहकारीको बचत रकम अपचलन गर्ने ढोरपाटनका मेयर नेपाली जेल चलान

सहकारी बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनी संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनासम्बन्धी...

कोशीका राज्यमन्त्रीमाथि लुटपाटको प्रयास, ६ जना पक्राउ

कोशी प्रदेशको राज्यमन्त्री सृजना राईमाथि लुटपाटको प्रयास भएको छ । उदयपुरको बेलका नगरपालिका– ८ स्थिति सिरवानी भन्‍ने स्थानमा मंगलबार राति लुटपाटको प्रयास भएको हो । बाढी प्रभावित क्षेत्रको अनुगमनपछि...

नगरपालिकामा लगाइएको ताला एक महिनापछि खुलाइयो

सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लगाएको ताला खुलाइएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा नगरप्रमुख वीरेन्द्र माझी, वडाध्यक्षहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र बाढीपीडित...

पृथ्वीराजमार्ग छिर्कने–देउराली सडकखण्ड अवरुद्ध हुने

दमौली  निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको...

रुपन्देहीमा सकियाे रविकाे बयान, आजै पोखरा पठाइँदै

काठमाडौँ — रुपन्देही सरकारी वकिलकाे कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेसँग तीन दिन लगाएर बयान लिएर सकाएको छ। मंगलबारदेखि आज बिहीबार साँझसम्म बयान लिएर सकाएको हो। सुप्रिम...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरिनेछ : प्रधानमन्त्री

जुम्ला—  प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताएका छन् । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै...

बाढीपहिरो अपडेट : १९२ जनाको मृत्यु, ३० जना बेपत्ता

गत शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु र ३० जना बेपत्ता भएको पुष्टि भएको छ । साथै प्राकृतिक विपदमा...