रातभर ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए
काठमाडौँ, – काठमाडौँ प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ ।...
संवैधानिक इजलास वेव पोर्टल सुरु, न्यायमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित
काठमाडौँ – सर्वोच्च अदालतले संवैधानिक इजलासको समयमै निरुपण, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ वेव पोर्टल सुरु गरेको छ। आजको कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले पोर्टलको उद्घाटन गर्दै संवैधानिक इजलासलाई सुदृढ बनाउने,...
सभामुखमा निर्वाचित भए संविधान र कानूनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुखमा निर्वाचित भएमा नेपालको संविधान र कानूनको दायराभित्र रहेर न्यायसम्मत काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रवार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी...










































